रास्वपा ललितपुर सभापतिमा बुद्धरत्न महर्जन विजयी « Khabarhub

रास्वपा ललितपुर सभापतिमा बुद्धरत्न महर्जन विजयी


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी ललितपुरको प्रथम अधिवेशनले बुद्धरत्न महर्जनको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

आइतबार सम्पन्न प्रथम अधिवेशनले महर्जनको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । समितिको उपसभापतिमा सोनिका तामा, सचिवमा कृष्ण सिजापति, सहसचिवमा अनुप सापकोटा निर्वाचित गरेको छ ।

यस्तै, सदस्यमा किसनप्रसाद तिमल्सिना, सुष्मा महत र वीरेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ६ : ४५ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी