हङकङले नेपाललाई दियो १८९रनको चूनौति  « Khabarhub

हङकङले नेपाललाई दियो १८९रनको चूनौति 


२५ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं–  एसियन गेम्स क्वालिफायरको उपाधि निर्णायक खेलमा  हङकङले नेपाललाई १८९ रनको लक्ष्य दिएको छ। सिंगापुरस्थित सिंगा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनायो।

हङकङको इनिङ्समा अंशुमान रथले आक्रामक ८० रन बनाएर टोलीलाई ठूलो योगफलतर्फ डोर्याए। शाहिद वसिफले ५५ रनको योगदान दिए भने शिव माथुरले २६ रन जोडे। तर बाँकी ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् र टोलीले मध्यक्रममा गति गुमायो।

नेपालका बलरहरूले अन्तिम ओभरहरूमा राम्रो पुनरागमन गरे। शेर मल्लले ४ विकेट लिँदै हङकङको ब्याटिङलाई ठूलो झट्का दिए। करण केसीले २ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिएका थिए।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  २ : १५ बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी