हङकङले नेपाललाई दियो १८९रनको चूनौति  « Khabarhub

हङकङले नेपाललाई दियो १८९रनको चूनौति 


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं–  एसियन गेम्स क्वालिफायरको उपाधि निर्णायक खेलमा  हङकङले नेपाललाई १८९ रनको लक्ष्य दिएको छ। सिंगापुरस्थित सिंगा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनायो।

हङकङको इनिङ्समा अंशुमान रथले आक्रामक ८० रन बनाएर टोलीलाई ठूलो योगफलतर्फ डोर्याए। शाहिद वसिफले ५५ रनको योगदान दिए भने शिव माथुरले २६ रन जोडे। तर बाँकी ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् र टोलीले मध्यक्रममा गति गुमायो।

नेपालका बलरहरूले अन्तिम ओभरहरूमा राम्रो पुनरागमन गरे। शेर मल्लले ४ विकेट लिँदै हङकङको ब्याटिङलाई ठूलो झट्का दिए। करण केसीले २ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिएका थिए।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  २ : १५ बजे

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,