संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्छ : गुरु बराल « Khabarhub

संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्छ : गुरु बराल


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का सांसद गुरु बरालले संसद्को गतिरोध अन्त्य गर्नको लागि प्रधानमन्त्रीले नै  बताएका छन् ।  

सोमबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बरालले सीमासम्बन्धी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका कारण सदन अवरुद्ध भइरहेको भन्दै अव संसद्को गतिरोध अन्त्य गर्नको लागि पनि प्रधानमन्त्रीले नै जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने बताएका हुन् ।

उनले संसदमा प्रधानमन्त्रीलाई बोलाएर उक्त अभिव्यक्ति सच्चाउनुपर्ने आफूहरूको बटमलाइन भएको स्पष्ट पारे । बजेटसम्बन्धी विषयमा छलफल गर्न निकै हतार भएपनि देशको सिमाना र नेपालले भूमि मिचेको विषय सबैभन्दा गम्भीर विषय भएको उनको भनाइ छ । 

उनले रास्वपा सभापति भारतबाट फर्किएपछि देशले निकास पाउनेमा आफूहरू विश्वस्त रहे पनि त्यसो हुन नसकेकाले संसद् अवरुद्ध भएको बताए । 

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ३ : ४८ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी