कृष्णभीरको पहिरो छल्न तयार हुँदैछ वैकल्पिक सडक (तस्बिर) « Khabarhub

कृष्णभीरको पहिरो छल्न तयार हुँदैछ वैकल्पिक सडक (तस्बिर)


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – मुग्लिन–काठमाडौं सडक खण्डअन्तर्गत कृष्णभीरको पहिरो क्षेत्र छल्ने गरी वैकल्पिक सडक निर्माणको काम भइरहेको छ ।

चितवनको फिस्लिङदेखि धादिङको बेनीघाट जोड्ने गरी गोरखातर्फबाट नयाँ ट्र्याक खोल्ने तथा सडक स्तरोन्नतिको काम हुँदैछ । 

चितवनको फिस्लिङपारि गोरखातर्फको पल्लोटारदेखि सिउरेनीटार हुँदै धादिङको बेनीघाट निस्कने छोटो दूरीको सडकलाई वैकल्पिक मार्गका रूपमा स्तरोन्नति गर्न लागिएको हो । 

उक्त सडकको कुल लम्बाइ १९ किलोमिटर छ । उक्त खण्डमा १.२ किलोमिटर नयाँ ट्र्याक खोलेर सडक स्तरोन्नति गरिनेछ ।

कृष्णभीरमा पहिरो कतिबेला खस्छ र आवतजावत बन्द हुन्छ भन्ने अनिश्चित रहेकाले वैकल्पिक सडक निर्माण अघि बढाइएको हो । 

तस्बिर : हीरालाल गुरुङ/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  २ : १८ बजे

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

दसैँमा तपाईँको घर पुग्न कति भाडा तिर्नुपर्छ ? हेर्नुहाेस् सूची

काठमाडाैँ – सरकारले छोटो, मध्यम र लामो दूरीमा विद्युतीय शक्तिबाट