राष्ट्रपति पौडेलले गरे गाई पूजा « Khabarhub

राष्ट्रपति पौडेलले गरे गाई पूजा


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारका दिन गाईको पूजा गरेका छन् । 

उनले राष्ट्रपति भवन शीतल निवासमा धनधान्यकी देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरेका हुन् । राष्ट्रपति पौडेलले विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खुवाए  । 

तिहार पर्वको अवसरमा समृद्धि र सौभाग्यको प्रतीकका रूपमा गाईको पूजा गरी सम्मान व्यक्त गर्ने परम्परा छ । 

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ११ : ३३ बजे

पटका पड्काउने क्रममा छर्रा लागेर बालकको मृत्यु

काठमाडौं– पर्साको पकहामैनपुर गाउँपालिका २ मा पटका पट्काउने क्रममा छर्रा

राष्ट्रपति पौडेलले गरे गाई पूजा

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारका दिन गाईको पूजा गरेका

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज

केराका बोट, आम्दानीको स्रोत

धनुषा– मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त

घरदैलोमै पुगेर विद्यार्थीको पढाइ र शैक्षिक अवस्थाबारे बुझ्दै जामुनाखर्क विद्यालय

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेस्थित जामुनाखर्क माध्यमिक विद्यालयले घरदैलोमै पुगेर