एनपीएलमा युवराज सम्राको २३ बलमै अर्धशतक « Khabarhub

एनपीएलमा युवराज सम्राको २३ बलमै अर्धशतक


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को जारी सिजनमा पोखरा एभेन्जर्सका लागि पहिलो अर्धशतक बनेको छ । पोखराका ओपनर युवराज सिंह सम्राले कर्णाली याक्सविरुद्ध आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका हुन् ।

सोमबार त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा क्यानडाका ब्याटर सम्राले २३ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५० रन बनाएका हुन् ।

एनपीएलमा दोस्रो खेल खेलिरहेका सम्राको यो पहिलो अर्धशतक हो । उनले पहिलो विकेटका लागि महेअी असनसँग २७ रनको साझेदारी गरेका थिए ।

त्यसपछि कुशल भुर्तेलसँग मिलेर उनले दोस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै पोखराको इनिङ्स अघि बढाएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  १ : २३ बजे

एनपीएलमा युवराज सम्राको शतक, पोखरा एभेन्जर्स बलियो स्थितिमा

काठमाडौं– पोखरा एभेन्जर्सका ब्याटर युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग

आप्रवासी नीतिमा ट्रम्पको आत्मसमीक्षा : कठोरता बढी भएको स्वीकार

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीविरुद्ध आफ्नो प्रशासनले

एनपीएलमा युवराज सम्राको २३ बलमै अर्धशतक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को जारी सिजनमा पोखरा एभेन्जर्सका

जलवायु संकट र भूराजनीतिक तनावबीच कोप–३१ सम्मेलन टर्कीमा सुरु

एजेन्सी– विश्वव्यापी तापक्रम वृद्धि, आर्थिक चुनौती र भूराजनीतिक तनावबीच संयुक्त राष्ट्रसङ्घीय

इरानसँगको वार्ता निष्कर्षविहीन, अमेरिकालाई सैन्य प्रतिकार गर्ने तेहरानको चेतावनी

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने