चितवनविरुद्ध काठमाडौंले गुमायो दोस्रो विकेट, रिजनको बलमा साहिल आउट « Khabarhub

चितवनविरुद्ध काठमाडौंले गुमायो दोस्रो विकेट, रिजनको बलमा साहिल आउट


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा चितवनले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि काठमाडौं ब्याटिङमा उत्रिएको छ ।

खेलमा काठमाडौंले दोस्रो विकेट गुमाएको छ । खेलको ३ ओभर ५ बलमा काठमाडौंका साहिल पटेल आउट भए । रिजन ढकालको बलमा आउट हुनुअघि उनले १२ बलमा ८ रन बनाए ।

लिगको अंक तालिकामा ६ अंकका साथ काठमाडौं दोस्रो स्थानमा छ । चितवन भने ५ अंकका साथ चौथो स्थानमा छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ५ : ३४ बजे

सुख्खा पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध, दुवैतर्फ सवारी रोकिए

काठमाडौँ– कास्कीको अन्नपूर्ण गाउँपालिका–१ घट्टेखोलामा सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौँ– कपिलवस्तु, बर्दिया, दैलेख र नुवाकोटमा पछिल्लो २४ घण्टामा भएको

चितवनविरुद्ध काठमाडौंले गुमायो दोस्रो विकेट, रिजनको बलमा साहिल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन

जिप दुर्घटनामा दुई जनाको मृत्यु, १३ घाइते

त्रिवेणी– रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

परराष्ट्रमन्त्री खनालद्वारा तुर्कीएकाे आन्ताल्यामा नेपाल पेभिलियन उद्घाटन 

काठमाडौं– नेपाली प्रतिनिधिमण्डलकाे नेतृत्व गरेका परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको आन्ताल्यामा