चितवनविरुद्ध काठमाडौंले गुमायो चौथो विकेट « Khabarhub

चितवनविरुद्ध काठमाडौंले गुमायो चौथो विकेट


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा चितवनले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि काठमाडौं ब्याटिङमा उत्रिएको छ ।

खेलमा काठमाडौंले चौथो विकेट गुमाएको छ । खेलको १५ ओभर १ बलमा काठमाडौंका आरचिघे आउट भए । रिजन ढकालको बलमा आउट हुनुअघि उनले २० बलमा ३३ रन बनाए । यस क्रममा उनले ३ चौका र २ छक्का प्रहार गरे ।

लिगको अंक तालिकामा ६ अंकका साथ काठमाडौं दोस्रो स्थानमा छ । चितवन भने ५ अंकका साथ चौथो स्थानमा छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ६ : १२ बजे

सेलरोटी प्रतियोगितामा कोपिला प्रथम

काठमाडौँ– नेपाली खाना र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले नेपाली खाना

चितवनविरुद्ध काठमाडौंले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन

छ सयभन्दा बढी गाईको सामूहिक पूजा

तुलसीपुर– यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका

चितवनविरुद्ध काठमाडौंले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन

तीन महिनामा गण्डकी प्रदेशको आठ प्रतिशत बजेट खर्च

पोखरा– चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो तीन महिना अर्थात्