चितवनलाई १० रनले हराउँदै काठमाडौँ एनपीएल तालिकाको शीर्ष स्थानमा « Khabarhub

चितवनलाई १० रनले हराउँदै काठमाडौँ एनपीएल तालिकाको शीर्ष स्थानमा


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन राइनोजमाथि १० रनले विजयी भएको छ ।

सुरुमा ब्याटिङ गरेको काठमाडौँले दिएको १८१ रनको लक्ष्य पछ्यााएको चितवन १७० रनमा रोकिएको हो ।
सुरुवात राम्रो गरेको चितवनले अन्तिममा लगातार विकेट गुमाउँदा १० रनको हार व्यहोर्नुपरेको हो ।

चितवनलाई हराएसँगै लगातार चार जित निकाल्दै ५ खेलमा ८ अंक जोडेर काठमाडौँ एनपीएलको शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको लुम्बिनीको सात अंक छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ८ : ५७ बजे

चितवनलाई १० रनले हराउँदै काठमाडौँ एनपीएल तालिकाको शीर्ष स्थानमा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा

‘टाइम’ को १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विख्यात अमेरिकी पत्रिका ‘टाइम’

सम्झौता अवधिभन्दा १० महिना अगाडि नै बन्यो कटनुखोला

विराटनगर – मोरङको रतुवामाई नगरपालिकामा विकास आयोजना तोकिएको समयभन्दा १०

धान बिक्रीको पर्खाइमा बाँकेका किसान

राँझा (बाँके), २३ कात्तिकः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई