प्रमोद अग्रहरीको डेब्यू बंगलादेशी फिल्म ‘शार्क’को टिजर सार्वजनिक « Khabarhub

प्रमोद अग्रहरीको डेब्यू बंगलादेशी फिल्म ‘शार्क’को टिजर सार्वजनिक


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली नायक प्रमोद अग्रहरीको डेब्यू बंगलादेशी फिल्म ‘शार्क’को टिजर सार्वजनिक भएको छ ।

सामाजिक सञ्जालमा बिहीबार बेलुका सार्वजनिक टिजर प्रमोद केन्द्रित रहेको छ ।

टिजरले फिल्म एक्सन जनरामा बनेको प्रष्ट पार्छ । जहाँ समुद्रको किनारमा गुण्डाहरुसँग प्रमोदले फाइट सुरु गरेको देखाइएको छ ।

बंगाली भाषामा यो फिल्मको नाम ‘हाङ्गोर’ हो भने अंग्रेजीमा ‘शार्क’ हो ।

यो फिल्मका लागि प्रमोदले शरीरलाई सुगठित बनाएको देख्न सकिन्छ ।

उनी नेपाली फिल्मका पनि स्टार र लोकप्रिय कलाकार हुन् । उनी नायक र खलनायक दुवै चरित्रका लागि फिट कलाकार हुन् ।

उनले अभिनय गरेको पछिल्लो नेपाली फिल्म ‘पिताम्बर’ हो । उनी सन् २०१३ देखि नेपाली फिल्ममा सक्रिय छन् ।

प्रमोदले ‘शार्क’ नेपालमा प्रदर्शन हुने वा नहुनेबारे कुनै जानकारी दिएका छैनन् ।

शार्कको टिजर :

https://www.facebook.com/reel/1406125591040016

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ११ : १६ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको