सर्लाहीमा महाधिवेशन प्रतिनिधिको हस्ताक्षर फिर्ता भन्दै नक्कली पत्र सार्वजनिक « Khabarhub

सर्लाहीमा महाधिवेशन प्रतिनिधिको हस्ताक्षर फिर्ता भन्दै नक्कली पत्र सार्वजनिक


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा गरेको हस्ताक्षर फिर्ता गरेको भन्दै सर्लाही जिल्लामा नक्कली कागजात बनाएर हस्ताक्षर फिर्ता भन्दै प्रचार गरिएको छ ।

सामाजिक सञ्जालमा प्राप्त कागजातमा नाम रहेका सर्लाहीका लालबाबु रायलाई सम्पर्क गरेर तपाइँले हस्ताक्षर फिर्ता गर्नुभएको हो भनेर प्रश्न गर्दा आफूले हस्ताक्षर फिर्ता नगरेको बताएका छन् । साथै, उनले आफू विशेष महाधिवेशनको पक्षमा नै रहेको खबरहबलाई बताए ।

सर्लाहीमा विशेष महाधिवेशनको पक्षमा गरेको हस्ताक्षर फिर्ता गरिएको भन्दै एउटै ढाँचाको पत्र बनाएर आधा दर्जन पत्र सामाजिक सञ्जालमा प्रचार गरिएको छ ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  १२ : ३३ बजे

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति : प्रतिवेदन

क्यानबेरा – अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत – पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको

बालेन सरकारका सामुन्ने आर्थिक चुनौतीको चाङ, सम्भावना र अवसर पनि उत्तिकै

काठमाडौं– केही दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बालेन्द्र