सञ्जय दत्तले गरे पशुपतिनाथ दर्शन, आजै स्वदेश फर्किने « Khabarhub

सञ्जय दत्तले गरे पशुपतिनाथ दर्शन, आजै स्वदेश फर्किने


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  बलिउड अभिनेता सञ्जय दत्तले पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन् । हिजो काठमाडौं आइपुगेका दत्तले आज बिहान पशुपतिनाथको पूजा–अर्चना गरेका हुन्  ।

दर्शनका क्रममा उनीसँग सीमित सहयोगी मात्र उपस्थित थिए भने सुरक्षाको व्यवस्था पनि गरिएको थियो ।

पशुपतिनाथ दर्शनपछि दत्त आजै स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ।  

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  १ : ४६ बजे

चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा

यूएईको आबु धाबीमा क्षेप्यास्त्रको भग्नावशेष खस्दा दुई जनाको मृत्यु

आबु धाबी- संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबु धाबीमा

यस्तो देखियो प्रतिनिधि सभाका सांसदहरूको शपथ (तस्बिरहरू)

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा विजयी प्रतिनिधिसभाका सांसदहरूले बिहीबार दिउँसो

शपथ लिनेबित्तिक्कै आफैं गाडी हाँकेर संसद्‍बाट बाहिरिए बालेन्द्र

काठमाडौं- प्रतिनिधि सभा सदस्यको शथप लिनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ