सञ्जय दत्तले गरे पशुपतिनाथ दर्शन, आजै स्वदेश फर्किने « Khabarhub

सञ्जय दत्तले गरे पशुपतिनाथ दर्शन, आजै स्वदेश फर्किने


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  बलिउड अभिनेता सञ्जय दत्तले पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन् । हिजो काठमाडौं आइपुगेका दत्तले आज बिहान पशुपतिनाथको पूजा–अर्चना गरेका हुन्  ।

दर्शनका क्रममा उनीसँग सीमित सहयोगी मात्र उपस्थित थिए भने सुरक्षाको व्यवस्था पनि गरिएको थियो ।

पशुपतिनाथ दर्शनपछि दत्त आजै स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ।  

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  १ : ४६ बजे

परदेशको लाखमा लोभिँदा छुट्यो आमाको काख 

अग्लाअग्ला महलहरू सहरको त्यो गुञ्जायमान आवाज मानिसहरूको चहलपहल हेर्दा त

दार्चुलाको छाङरु र तिंकरको निर्वाचन खलङ्गामै हुने

दार्चुला– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यास गाउँपालिका–१ छाङरु र

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी