बिहानदेखि धुम्म काठमाडौंको आकाश दिउँसो केही खुल्यो « Khabarhub

बिहानदेखि धुम्म काठमाडौंको आकाश दिउँसो केही खुल्यो


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार बिहानदेखि धुम्म बनेको काठमाडौंको आकाश दिउँसो केही खुलेको छ। बिहान बाक्लो तुवाँलो र वायु प्रदूषणका कारण दृश्यता कम हुँदा जनजीवन प्रभावित भएको थियो।

दिउँसो घाम लागेसँगै आकाश केही खुलेको भए पनि प्रदूषणको स्तर भने पूर्ण रूपमा घटिनसकेको मौसमविद्हरूले बताएका छन् । 

उनीहरूले बिहान र साँझको समयमा सतर्क रहन तथा आवश्यक बाहेक बाहिर ननिस्कन सुझाव दिएका छन्।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  १ : ३६ बजे

आईसीसी विश्वकप लिग-२ : अमेरिकासँग स्कटल्याण्ड पराजित

काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले स्कटल्याण्डलाई

नर्वेकी एक पत्रकारले मोदीलाई प्रश्न सोध्दा भारतमा खैलाबैला !

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हत्तपत्त देशभित्रका पत्रकारसँग दोहोरो सवाल-जवाफ

मधेस प्रदेशको ४४२ हेक्टर वनक्षेत्र अतिक्रमण मुक्त

जनकपुरधाम– वर्षौँदेखि मधेस प्रदेशका विभिन्न जिल्लामा अतिक्रमित ४४२ हेक्टर वन

सभापति रवि लामिछानेको बिकल्प खोजेका छैनौँ : गणेश पराजुली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश

‘जिडिपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान

काठमाडौं– राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२-८३ को