लिबियामा १४० जना अवैध आप्रवासीलाई निर्वासन « Khabarhub

लिबियामा १४० जना अवैध आप्रवासीलाई निर्वासन


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– लिबियाबाट १४० जना अवैध  आप्रवासीहरूलाई उनीहरूको मूल देशमा निर्वासन गर्ने घोषणा गरिएको लिबियमाका अधिकारीहरूले बताएका छन् । 

निर्वासित व्यक्तिहरूमा सुरक्षा प्रतिबन्धहरू आकर्षित हुने व्यक्तिहरूका साथै सङ्क्रामक रोगहरू भएको पुष्टि भएकाहरू समेत समावेश रहेको लिबियाको एन्टी–अवैध अध्यागमन एजेन्सीले रिपोर्ट गरेको छ । 

एजेन्सीले सम्बन्धित अधिकारीहरूसँग समन्वय गरेर सबै कानुनी प्रक्रियाहरू र स्वीकृत मेडिकल परीक्षाहरू पूरा गरे पछि निर्वासन प्रक्रिया सम्पन्न भएको पुष्टि गरेको छ ।

अवैध आप्रवासन रोकी सुरक्षा मापदण्डलाई सम्बोधन गर्ने र जनस्वास्थ्यको रक्षा गर्ने उद्देश्यले सार्वजनिक सुरक्षा बढाउन यो कदम चालिएको एजेन्सीले उल्लेख गरेको छ ।

जनवरीमा, लिबियाको एन्टि–अवैध अध्यागमन एजेन्सीले आप्रवासन प्रवाह व्यवस्थापन गर्न लिबियाली अधिकारीहरूले लागू गरेको सुरक्षा र नियामक उपायहरू मार्फत स्वैच्छिक फिर्ती कार्यक्रम अन्तर्गत २०२५ मा ३७ हजार भन्दा बढी अवैध आप्रवासीहरू आफ्नो देशमा फर्केको खुलासा गरेको थियो ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  १२ : ५० बजे

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६