दललाई जनतामुखी घोषणापत्र बनाउन सुझाव « Khabarhub

दललाई जनतामुखी घोषणापत्र बनाउन सुझाव

२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट

15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रथम राष्ट्रिय अभियानले जनताका मुद्दालाई केन्द्रमा राखेर घोषणापत्र बनाउनका लागि राजनीतिक दलहरूलाई सुझाव दिएको जनाएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानले राजनीतिक दलहरूले देश र जनताका लागि राजनीति गर्ने भएकाले जनतालाई केन्द्रमा राखेर कार्यान्वयन हुनेगरि घोषणापत्र तयार गर्न सुझाव दिएको जानकारी दिएको हो ।

शिक्षा, विकास र अर्थतन्त्र, न्याय, राष्ट्रिय सुरक्षा, उद्योग, विदेश नीति, स्वास्थ्य सेवा र सुशासन र विकासजस्ता विषयलाई प्राथमिकताका साथ समेटेर घोषणापत्र सार्वजनिक गर्न सुझाव दिइएको नेपाल प्रथम राष्ट्रिय अभियानका संयोजक नारायणप्रसाद ढकालले जानकारी दिए । 

युवाको आवाजलाई नीति निर्माण तहसम्म पुर्‍याउने उद्देश्यका साथ देशैभर निर्वाचन जनता र राष्ट्रका लागि अभियान समेत सुरु गरिएको उनको भनाइ छ ।  

उनले हरेक नागरिकलाई देशमा नै भविष्य बनाउनका लागि सबै राजनीतिक दलहरू गम्भीर हुनुपर्ने धारणा राखे । 

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ४ : ४४ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स