दललाई जनतामुखी घोषणापत्र बनाउन सुझाव « Khabarhub

दललाई जनतामुखी घोषणापत्र बनाउन सुझाव

२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट

15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रथम राष्ट्रिय अभियानले जनताका मुद्दालाई केन्द्रमा राखेर घोषणापत्र बनाउनका लागि राजनीतिक दलहरूलाई सुझाव दिएको जनाएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानले राजनीतिक दलहरूले देश र जनताका लागि राजनीति गर्ने भएकाले जनतालाई केन्द्रमा राखेर कार्यान्वयन हुनेगरि घोषणापत्र तयार गर्न सुझाव दिएको जानकारी दिएको हो ।

शिक्षा, विकास र अर्थतन्त्र, न्याय, राष्ट्रिय सुरक्षा, उद्योग, विदेश नीति, स्वास्थ्य सेवा र सुशासन र विकासजस्ता विषयलाई प्राथमिकताका साथ समेटेर घोषणापत्र सार्वजनिक गर्न सुझाव दिइएको नेपाल प्रथम राष्ट्रिय अभियानका संयोजक नारायणप्रसाद ढकालले जानकारी दिए । 

युवाको आवाजलाई नीति निर्माण तहसम्म पुर्‍याउने उद्देश्यका साथ देशैभर निर्वाचन जनता र राष्ट्रका लागि अभियान समेत सुरु गरिएको उनको भनाइ छ ।  

उनले हरेक नागरिकलाई देशमा नै भविष्य बनाउनका लागि सबै राजनीतिक दलहरू गम्भीर हुनुपर्ने धारणा राखे । 

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ४ : ४४ बजे

सीमा विवादबारे परराष्ट्रमन्त्रीको भूमिकामा प्रश्न उठाइन् खुश्वुले

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले भारतसँगको सीमा

पूर्व बालसैनिकसम्बन्धी रिटमा सर्वोच्चको परमादेश, लेनिनले भने : एउटा लडाइँ जित्यौँ

काठमाडौं- सर्वोच्च अदालतको पूर्ण इजलासले पूर्व बालसैनिकसम्बन्धी रिट निवेदनमा परमादेश

पोखराको रास्वपा अधिवेशनस्थल घेरे जेन-जीका आफन्तले (तस्बिरहरू)

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश अधिवेशन पोखरा

फिफा विश्‍वकपको एक खेल प्रत्यक्ष हेर्न खर्चिनु पर्छ काठमाडौंमा एउटा घर आउने रकम

काठमाडौं- फिफाले विश्वकप २०२६ केवल फुटबलको महाकुम्भ मात्र नभई इतिहासकै

परराष्ट्रमन्त्री खनाल आइतबार तीन दिने चीन भ्रमणमा जाने

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर आइतबार तीन दिने औपचारिक भ्रमणका लागि उत्तरी