महानायक हमाल अभिनीत फिल्मको व्यापार डेढलाख भन्दा कम « Khabarhub

महानायक हमाल अभिनीत फिल्मको व्यापार डेढलाख भन्दा कम


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महानायक राजेश हमाल शीर्ष भूमिकमामा रहेको फिल्म ‘प्रवासी जीवन’को व्यापार बक्स अफिसमा अति कमजोर देखिएको छ ।

चलचित्र विकास बोर्डले साप्ताहिक ब्रिफिङमार्फत् सोमबार दिएको जानकारी अनुसार यो फिल्मले एक लाख ३८ हजार मात्रै व्यापार गरेका हो ।

फागुन १५ बाट प्रदर्शनमा आएको यस फिल्म हेर्नका लागि ५०९ वटा टिकट बिक्री भएको छ ।

त्यस्तै, नायक पल शाह स्टारर फिल्म ‘आबाट आमा’ले १२ करोड ६६ लाख ग्रस कलेक्सन गरेको छ । माघ १६ बाट प्रदर्शनमा आएको यस फिल्म हेर्न फागनु २३ सम्म चार लाख ८२ हजारभन्दा बढी टिकट बिक्री भएको छ ।

यस वर्ष प्रदर्शनमा आएको सबैभन्दा बढी व्यापार गर्ने फिल्म यही हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  १ : ३६ बजे

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको