महानायक हमाल अभिनीत फिल्मको व्यापार डेढलाख भन्दा कम « Khabarhub

महानायक हमाल अभिनीत फिल्मको व्यापार डेढलाख भन्दा कम


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महानायक राजेश हमाल शीर्ष भूमिकमामा रहेको फिल्म ‘प्रवासी जीवन’को व्यापार बक्स अफिसमा अति कमजोर देखिएको छ ।

चलचित्र विकास बोर्डले साप्ताहिक ब्रिफिङमार्फत् सोमबार दिएको जानकारी अनुसार यो फिल्मले एक लाख ३८ हजार मात्रै व्यापार गरेका हो ।

फागुन १५ बाट प्रदर्शनमा आएको यस फिल्म हेर्नका लागि ५०९ वटा टिकट बिक्री भएको छ ।

त्यस्तै, नायक पल शाह स्टारर फिल्म ‘आबाट आमा’ले १२ करोड ६६ लाख ग्रस कलेक्सन गरेको छ । माघ १६ बाट प्रदर्शनमा आएको यस फिल्म हेर्न फागनु २३ सम्म चार लाख ८२ हजारभन्दा बढी टिकट बिक्री भएको छ ।

यस वर्ष प्रदर्शनमा आएको सबैभन्दा बढी व्यापार गर्ने फिल्म यही हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  १ : ३६ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि