श्रमसंस्कृतिबाट उपसभामुखमा रूवि ठाकुर, रास्वपाले सघाउने « Khabarhub

श्रमसंस्कृतिबाट उपसभामुखमा रूवि ठाकुर, रास्वपाले सघाउने


२६ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीले समानुपातिक सांसद रुवि ठाकुरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ।

२५ वर्षीय उनलाई उपसभामुख बनाउन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले सघाउने भएको छ। यससँगै धनुषाकी रूवि उपसभामुख हुने पक्का भएको छ।

रास्वापा महामन्त्री कविन्द्र बुर्लाकोटीले उपसभामुखमा श्रमसंस्कृतिलाई सघाउने निर्णय भएको पुष्टि गरेका छन् ।

ठाकुरलाई सघाउन रास्वपाले समर्थकमा सांसद अशोक कुमार चौधरीलाई राखेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  २ : ०५ बजे

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको