श्रमसंस्कृतिबाट उपसभामुखमा रूवि ठाकुर, रास्वपाले सघाउने « Khabarhub

श्रमसंस्कृतिबाट उपसभामुखमा रूवि ठाकुर, रास्वपाले सघाउने


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीले समानुपातिक सांसद रुवि ठाकुरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ।

२५ वर्षीय उनलाई उपसभामुख बनाउन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले सघाउने भएको छ। यससँगै धनुषाकी रूवि उपसभामुख हुने पक्का भएको छ।

रास्वापा महामन्त्री कविन्द्र बुर्लाकोटीले उपसभामुखमा श्रमसंस्कृतिलाई सघाउने निर्णय भएको पुष्टि गरेका छन् ।

ठाकुरलाई सघाउन रास्वपाले समर्थकमा सांसद अशोक कुमार चौधरीलाई राखेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  २ : ०५ बजे

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले