नायिका झरना र छोरी एकै फिल्ममा  « Khabarhub

नायिका झरना र छोरी एकै फिल्ममा 


२६ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  – नायिका झरना थापा र उनकी छोरी सुहाना एकै फिल्ममा देखिने भएका छन् । फिल्म  ‘बा : एक योद्धा’मा उनीहरूको अभिनय रहने भएको हो । 

झरना र सुहाना पहिलो पटक स्क्रिन सेयर गर्ने भएका हुन् । 

अहिले उक्त फिल्मको छायाङ्कन चलिरहेको निर्देशक हरि लम्सालले जानकारी दिए । उनले आफ्नो डेब्यू फिल्मै आमा-छोरी नायिकालाई अभिनय गराएका हुन् । 

संगीतकारका रुपमा परिचत लम्सालले पटकथा पनि आफैँले लेखेका हुन् । 

चैत ९ देखि यो फिल्मको छायाङ्कन काठमाडौं आसपासका क्षेत्रमा भइरहेको छ । अन्य कलाकारको नाम गोप्य राखेर फिल्मको छायाङ्कन गरिएको हो । 

‘आर्टिस्टिक इन्टरटेनमेन्ट’को ब्यानरमा बन्ने यस फिल्मको निर्माता वसन्त लम्साल हुन् । 

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  २ : ४९ बजे

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले