नायिका झरना र छोरी एकै फिल्ममा  « Khabarhub

नायिका झरना र छोरी एकै फिल्ममा 


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  – नायिका झरना थापा र उनकी छोरी सुहाना एकै फिल्ममा देखिने भएका छन् । फिल्म  ‘बा : एक योद्धा’मा उनीहरूको अभिनय रहने भएको हो । 

झरना र सुहाना पहिलो पटक स्क्रिन सेयर गर्ने भएका हुन् । 

अहिले उक्त फिल्मको छायाङ्कन चलिरहेको निर्देशक हरि लम्सालले जानकारी दिए । उनले आफ्नो डेब्यू फिल्मै आमा-छोरी नायिकालाई अभिनय गराएका हुन् । 

संगीतकारका रुपमा परिचत लम्सालले पटकथा पनि आफैँले लेखेका हुन् । 

चैत ९ देखि यो फिल्मको छायाङ्कन काठमाडौं आसपासका क्षेत्रमा भइरहेको छ । अन्य कलाकारको नाम गोप्य राखेर फिल्मको छायाङ्कन गरिएको हो । 

‘आर्टिस्टिक इन्टरटेनमेन्ट’को ब्यानरमा बन्ने यस फिल्मको निर्माता वसन्त लम्साल हुन् । 

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  २ : ४९ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा