काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गरेकी छन् ।
(राप्रपा) संसदीय दलले सरस्वती लामालाई प्रतिनिधि सभाको उपसभामुखमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गरेकी छन् ।
(राप्रपा) संसदीय दलले सरस्वती लामालाई प्रतिनिधि सभाको उपसभामुखमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार २ : ५८ बजे
प्रतिक्रिया