आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य « Khabarhub

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको १५औं खेलमा १८२ रनको लक्ष्य दिएको छ। कोलकातास्थित ईडन गार्डेन्स मैदानमा भएको खेलमा लखनउले टस जितेर पहिले बलिङ रोजेको थियो ।

पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेट गुमाउँदै १८१ रन बनायो। टोलीका लागि अंगकृष रघुवंशी ले ४५ रन तथा कप्तान अजिंक्य रहाणे ले ४१ रनको योगदान दिए ।

बलिङतर्फ लखनउका प्रिन्स यादव, एम सिद्धार्थ, दिग्वेश राठी र आवेश खान ले समान एक–एक विकेट लिए ।

अब लखनउलाई जितका लागि २० ओभरमा १८२ रन आवश्यक परेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ९ : ४९ बजे

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर