खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि « Khabarhub

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । पछिल्लो मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ मूल्य बढेको छ ।

त्यस्तै डिजेल र मट्टिलटेलमा प्रतिलिटर २५ रुपैयाँ बढेको छ भने खाना पकाउने एलपी ग्यासमा प्रतिलिटर एक सय रुपैयाँ बढेको छ । हवाइ इन्धन आन्तरिकमा प्रतिलिटर ६ रुपैयाँ बढेको निगमले जनाएको छ ।

पेट्रोलको पहिलो वर्गको २१६ दशमलम ५० पैसा, दोस्रो वर्गको २१८ र तेस्रो वर्गको २१९ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

त्यस्तै डिलेको प्रतिलिटिर पहिलो वर्गको २०५ दशमलब ५० रुपैयाँ, दोस्रोको २०६ र तेस्रोको २०७ रुपैयाँ पुगेको छ ।

एलपी ग्यास प्रतिलिसिलिण्डरको २०१० रुपैयाँ पुगेको छ ।

हवाइ इन्धन प्रतिलिटर २५७ पुगेको छ । निगमले परेको मूल्यअनुसार अझै पनि मूल्य वृद्धि नगरिएको आयल निगमले जनाएको छ । मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक ७ अर्ब ८१ करोड घाटा छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ११ : २० बजे

इन्टरपोल दिवस : बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला

काठमाडौं – रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख सहयोग

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारको

सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी रहन्छ’ : प्रधानमन्त्री शाह

काठमाडौं – भदौ १० गते आएको भीषण बाढीपछि रसुवा र

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको