जाउलाखेलमा रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्‌’ प्रशिक्षण (तस्बिरहरू) « Khabarhub

जाउलाखेलमा रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्‌’ प्रशिक्षण (तस्बिरहरू)


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित ‘सक्षम सांसद, सशक्त संसद’ संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण श्रृंखला–भाग १ शुक्रबारदेखि स्टाफ कलेज मा सुरु भएको छ।

पार्टीका संघीय तथा प्रदेश सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण, नेतृत्व विकास र प्रभावकारी संसदीय भूमिकाबारे व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको पार्टीले जनाएको छ।

प्रशिक्षण कार्यक्रममा संसदीय प्रक्रिया, विधेयक निर्माण, सार्वजनिक नीति, सुशासन, जनप्रतिनिधिको भूमिका तथा नेतृत्व विकाससँग सम्बन्धित विभिन्न विषयमा विज्ञहरूले सहजीकरण गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  १ : ४९ बजे

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

एजेन्सी– साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा

जग्गा कित्ताकाट खुलाउन भूमिमन्त्रीसँग व्यवसायीको माग

चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय