जाउलाखेलमा रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्‌’ प्रशिक्षण (तस्बिरहरू) « Khabarhub

जाउलाखेलमा रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्‌’ प्रशिक्षण (तस्बिरहरू)


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित ‘सक्षम सांसद, सशक्त संसद’ संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण श्रृंखला–भाग १ शुक्रबारदेखि स्टाफ कलेज मा सुरु भएको छ।

पार्टीका संघीय तथा प्रदेश सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण, नेतृत्व विकास र प्रभावकारी संसदीय भूमिकाबारे व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको पार्टीले जनाएको छ।

प्रशिक्षण कार्यक्रममा संसदीय प्रक्रिया, विधेयक निर्माण, सार्वजनिक नीति, सुशासन, जनप्रतिनिधिको भूमिका तथा नेतृत्व विकाससँग सम्बन्धित विभिन्न विषयमा विज्ञहरूले सहजीकरण गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  १ : ४९ बजे

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा