विश्वकपअघिको मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी, ओलिसको ह्याट्रिक « Khabarhub

विश्वकपअघिको मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी, ओलिसको ह्याट्रिक


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – माइकल ओलिसको ह्याट्रिक मद्दतले फ्रान्सले विश्वकप २०२६ अघिको आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा उत्तरी आयरल्यान्डलाई सोमबार ३–१ ले पराजित गरेको छ । फ्रान्सको लिलमा भएको यो खेल प्रशिक्षक डिडिएर डेसक्याम्पका लागि घरेलु भूमिमा अन्तिम खेल समेत बन्यो ।

खेलमा ओलिसले ४३ औँ, ४९ औँ र ७४ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । उत्तरी आयरल्यान्डका तर्फबाट प्याट्रिक केलीले एक गोल फर्काएका थिए ।

यस्तै, अर्को मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्सले उज्वेकिस्तानमाथि २–१ को संघर्षपूर्ण जित निकालेको छ ।

डच टोलीका लागि दोस्रो हाफमा कोडी गाक्पोले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । विश्वकपमा नेदरल्यान्ड्सको पहिलो खेल जापानसँग हुनेछ ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ६ : ३६ बजे

होल्डिङ सेन्टरमा घुम्ती स्वास्थ्य सेवा दिन निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले घुम्ती

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२-८३ को

भारत र रूस एसयु-५७ लडाकु विमान खरिदका लागि सम्झौतानजिक

नयाँदिल्ली- भारत र रूसबीच एसयु-५७ लडाकु विमान खरिदसम्बन्धी सम्झौतामा आज

काठे पुलकै भरमा बेँसीसहर–चामे सडक

लमजुङ– लमजुङको बेँसीसहरबाट हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा हाल

स्विट्जरल्यान्डमा बस दुर्घटना

एजेन्सी– पूर्वी स्विट्जरल्यान्डमा ४८ जना डच पर्यटक सवार कोच दुर्घटना