निर्वाचन क्षेत्र रणनैतिक सडकः विगतको दायित्व भुक्तानी गर्न २ अर्ब « Khabarhub

निर्वाचन क्षेत्र रणनैतिक सडकः विगतको दायित्व भुक्तानी गर्न २ अर्ब


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारले निर्वाचन क्षेत्र रणनैतिक सडकको विगतका आर्थिक वर्षको दायित्व भुक्तानी गर्न २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। ३७ जिल्लाका विगत आर्थिक वर्षहरूका चालु ठेक्काहरू सम्पन्न गर्न उक्त रकम बराबरको दायित्व भुक्तानीका लागि बजेट विनियोजन गरिएको हो।

निर्वाचन क्षेत्र रणनैतिक सडकको दायित्व भुक्तानीका लागि सबैभन्दा धेरै बजेट कन्चनपुरमा विनियोजन हुँदा सबैभन्दा थोरै दुई जिल्ला बैतडी र बझाङमा भएको छ।

दायित्व भुक्तानीका लागि कन्चनपुरले १४ करोड ५० लाख रुपैयाँ पाउँदा बैतडी र बझाङले समान २५ लाख रुपैयाँ पाएका छन्।

कुन जिल्लालाई कति बजेट?

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ८ : ५१ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)