निर्वाचन क्षेत्र रणनैतिक सडकः विगतको दायित्व भुक्तानी गर्न २ अर्ब « Khabarhub

निर्वाचन क्षेत्र रणनैतिक सडकः विगतको दायित्व भुक्तानी गर्न २ अर्ब


२६ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारले निर्वाचन क्षेत्र रणनैतिक सडकको विगतका आर्थिक वर्षको दायित्व भुक्तानी गर्न २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। ३७ जिल्लाका विगत आर्थिक वर्षहरूका चालु ठेक्काहरू सम्पन्न गर्न उक्त रकम बराबरको दायित्व भुक्तानीका लागि बजेट विनियोजन गरिएको हो।

निर्वाचन क्षेत्र रणनैतिक सडकको दायित्व भुक्तानीका लागि सबैभन्दा धेरै बजेट कन्चनपुरमा विनियोजन हुँदा सबैभन्दा थोरै दुई जिल्ला बैतडी र बझाङमा भएको छ।

दायित्व भुक्तानीका लागि कन्चनपुरले १४ करोड ५० लाख रुपैयाँ पाउँदा बैतडी र बझाङले समान २५ लाख रुपैयाँ पाएका छन्।

कुन जिल्लालाई कति बजेट?

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  ८ : ५१ बजे

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव