पलको फिल्म ‘आबाट आमा २’ असोज ३० मा रिलिज हुने « Khabarhub

पलको फिल्म ‘आबाट आमा २’ असोज ३० मा रिलिज हुने


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक पल शाहको फिल्म ‘आबाट आमा २’ असोज ३० बाट प्रदर्शनमा आउने भएको छ ।

निर्माण पक्षले क्रोएसियाको प्रदर्शन अधिकार बिक्री भएको बताउँदै प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

यस फिल्ममा पलसहित बिपना थापा, नायक आकाश श्रेष्ठ र नायिका मलिका महत शीर्ष भूमिकामा छन् ।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने यस फिल्मको लेखक र निर्देशक चन्द्र पन्त हुन् ।

दशैँको लामो बिदा लक्षित गरी प्रदर्शनमा ल्याउन लागिएको यो फिल्म फूलपातीको अघिल्लो दिनबाट हलमा लाग्नेछ ।

यो दशैँमा ‘छक्का पञ्जा’ टिमको फिल्म ‘छ माया छपक्कै २’, ‘१२ गाउँ २’ र अनमोल केसी स्टारर ‘बाटूलो जुन’ प्रदर्शनमा आउने चर्चा छ । यो अवस्थामा ‘आबाट आमा २’ले बक्स अफिसमा कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।

तर पललाई केही राहत छ । यो हिट फिल्म ‘आबाट आमा’को सिक्वेल हो । ‘आबाट आमा’ पलको करिअकै हिट फिल्म हो ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ५ : २७ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा