ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ « Khabarhub

ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज – पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट लागुऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

सडकमा शङ्कास्पद अवस्थामा फेला परेका भारतको मोतिहारी पटोका श्रीपुर ग्राम पञ्चायत–०१ बस्ने २५ वर्षीय शत्रुधन पासवानलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। उनको शरीर खानतलासी गर्दा १६.५७ ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पक्राउ परेका पासवानमाथि लागुऔषध ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ९ : ५५ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्