काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट बाहिरिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले दीपककुमार साहलाई रोजेका छन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सपथग्रहणको लागि प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयमा सपथ ग्रहणका लागि पत्र पठाइसकेको छ ।
क्षमायाचना : यसअघि यही समाचारमा नयाँ मन्त्रीमा सिफारिस भएका सांसदको नाम अन्यथा हुन गएकाले क्षमायाचनासहित सच्याएका छौँ। -सम्पादक














प्रतिक्रिया