नयाँ मन्त्रीको शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र*** « Khabarhub

नयाँ मन्त्रीको शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र***


२५ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट बाहिरिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले दीपककुमार साहलाई रोजेका छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सपथग्रहणको लागि प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयमा सपथ ग्रहणका लागि पत्र पठाइसकेको छ ।

क्षमायाचना : यसअघि यही समाचारमा नयाँ मन्त्रीमा सिफारिस भएका सांसदको नाम अन्यथा हुन गएकाले क्षमायाचनासहित सच्याएका छौँ। -सम्पादक

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  ३ : ४० बजे

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया