घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू)  « Khabarhub

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा जमरा राख्न आवश्यक सामग्री खरिदबिक्री गर्नेको चहलपहल बढेको छ ।

घटस्थापनाका लागि माटाका भाँडा, मकै, जौलगायत सामग्री खरिद गर्न स्थानीय तथा सर्वसाधारण वसन्तपुर पुगेका छन् ।

घटस्थापनाका दिन माटाका भाँडामा माटो वा बालुवा राखेर जौ र परम्पराअनुसार मकै छर्ने चलन छ । त्यसरी छरिएको अन्नबाट उम्रने जमरा दसैँको टीकाका दिन मान्यजनबाट टीका र जमरा ग्रहण गर्दा प्रयोग गरिन्छ ।

नेपालीहरूको प्रमुख चाड बडा दसैँको सुरुवातसँगै बजारमा पूजासामग्री किनमेल गर्नेको चहलपहल बढेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  १ : ५६ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका