वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू)  « Khabarhub

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित भएको छ । व्यवस्थित ढल निकासको व्यवस्था नहुँदा वर्षा रोकिए पनि सडकमा जमेको पानीको निकास हुन सकेको छैन ।

मुख्य सडकमा पानी जम्दा साइकल, मोटरसाइकल, टेम्पो, सिटी रिक्सा लगायतका सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको छ । 

सडकमा जमेको पानीका कारण आवतजावत गर्ने सर्वसाधारणले समेत सास्ती भोग्नुपरेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ६ : ४६ बजे

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च