कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु « Khabarhub

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ । यसअघि मतपेटिकाका विषयमा प्रतिनिधि र उम्मेदवारहरुले प्रश्न उठाएपछि केही समय मतगणना हुन सकेको थिएन ।

यसका लागि केन्द्रीय निर्वाचन समितिले सरोकारवालाहरुसँग छलफल गरेको थियो । छलफलमा मतगणना सुरु गर्ने सहमति भएपछि मतगणना सुरु भएको हो ।

यसअघि शुक्रबार बेलुकी मतदान सकिएसँगै सभापति पदको मतगणनामा सभापति पदमा गगनकुमार थापाले अर्का प्रत्याशी श्यामकृष्ण खड्कीलाई पराजित गरेका थिए ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ७ : ५६ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै