नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान कार्यक्रममा सभामुख र गृहमन्त्री « Khabarhub

नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान कार्यक्रममा सभामुख र गृहमन्त्री


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठानले भक्तपुरको मध्यपुर थिमिमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा सभामुख डीपी अर्याल र गृहमन्त्री सुदन गुरुङलगायतको उपस्थिति रहेको थियो।

नेपाल संवत्को नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व तथा स्थानीयको सहभागिता रहेको थियो।

नेपाल संवत् नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएको नेपालको मौलिक संवत् हो। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएको ऐतिहासिक मान्यता छ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  ११ : १६ बजे

इरानसँगको युद्ध सैन्य रूपमा सकिएको ट्रम्पको दाबी, आवश्यक परे आक्रमण गर्ने चेतावनी

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध सैन्य रूपमा

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा हो : सभामुख अर्याल

काठमाडौँ–  सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपाल संवत् ऐतिहासिक तथा सांस्कृतिक

नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान कार्यक्रममा सभामुख र गृहमन्त्री

काठमाडौँ – नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा राष्ट्रिय विभूति

तस्बिरमा हेर्नुहोस् नेवार समुदायको म्हः पूजा

काठमाडौं– नेपाल संवत् ११४७ आज देशभर विभिन्न सांस्कृतिक कार्यक्रम, र्‍याली

किसानलाई धान भण्डारणको चटारो

भोजपुर– धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष तिहारको