कांग्रेस उपसभापति शर्मा पाँच जिल्लाको चुनावी दौडाहामा, आज बाँके पुग्दै  « Khabarhub

कांग्रेस उपसभापति शर्मा पाँच जिल्लाको चुनावी दौडाहामा, आज बाँके पुग्दै 


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा आज बाँके जिल्लाको कार्यक्रममा पुग्ने भएका छन् । 

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार उपसभापति शर्मा आज बिहान ११ बजे बाँकेका पार्टीका सबै उम्मेदवारसहितको जिल्ला स्तरीय वृहत भेलामा सहभागि हुनेछन् ।

शर्माले बाँकेसहित बर्दिया, दाङ, रूपन्देही र पाल्पा गरी पाँच जिल्लामा आयोजना हुने कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम तय भएको छ ।

उपसभापति शर्मा माघ २८ गते दाङ, माघ २९ गते रूपन्देही र फागुन १ गते पाल्ला जिल्ला स्तरीय वृहत भेलामा पुग्ने कार्यक्रम छ ।
यस्तो छ कार्यतालिका :

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ८ : १९ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले