कांग्रेस उपसभापति शर्मा पाँच जिल्लाको चुनावी दौडाहामा, आज बाँके पुग्दै  « Khabarhub

कांग्रेस उपसभापति शर्मा पाँच जिल्लाको चुनावी दौडाहामा, आज बाँके पुग्दै 


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा आज बाँके जिल्लाको कार्यक्रममा पुग्ने भएका छन् । 

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार उपसभापति शर्मा आज बिहान ११ बजे बाँकेका पार्टीका सबै उम्मेदवारसहितको जिल्ला स्तरीय वृहत भेलामा सहभागि हुनेछन् ।

शर्माले बाँकेसहित बर्दिया, दाङ, रूपन्देही र पाल्पा गरी पाँच जिल्लामा आयोजना हुने कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम तय भएको छ ।

उपसभापति शर्मा माघ २८ गते दाङ, माघ २९ गते रूपन्देही र फागुन १ गते पाल्ला जिल्ला स्तरीय वृहत भेलामा पुग्ने कार्यक्रम छ ।
यस्तो छ कार्यतालिका :

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ८ : १९ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको