अर्थसंक्षेप : अपत्यारिलो ढंगमा फुलेको सेयर बजार मंगलबार करेक्सन, सहकारीका साना बचतकर्ताले असार २० सम्म पाउन सक्छन् बचत रकम र सिरहामा एलपीजी ग्यास कालोबजारी « Khabarhub

अर्थसंक्षेप : अपत्यारिलो ढंगमा फुलेको सेयर बजार मंगलबार करेक्सन, सहकारीका साना बचतकर्ताले असार २० सम्म पाउन सक्छन् बचत रकम र सिरहामा एलपीजी ग्यास कालोबजारी


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

रास्वपा घोषणापत्र : सहकारीका साना बचतकर्ताले असार २० गतेसम्म पाउन सक्छन् आफ्नो रकम ?

समस्याग्रस्त भएका सहकारीका साना बचतकर्ताले आगामी असार २० गतेसम्म आफ्नो रकम प्राप्त गर्ने सम्भावना देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को घोषणापत्रमा सहकारीका साना बचतकर्ताको रकम फिर्ताको लागि समय नै किटान गरिएकोले सो समयभित्र रकम फिर्ता पाउने सम्भावना देखिएको हो ।

रास्वपाको चुनावी वाचापत्रको ३१ नम्बर बुँदामा ‘आम नागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा फिर्ता गर्नेछौँ’, भनिएको छ ।

पोखरामा छ टन बढी मकैको बीउ अनुदानमा

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

सिरहामा ग्यास अभावको बहानामा कालोबजारी

कमजोर विश्व अवस्थामा फुलेको सेयर बजार मंगलबार करेक्सन

जेन-जी आन्दोलनबाट कमजोर भएको नेपालको अर्थतन्त्रमा पछिल्ला दिनमा धेरै सुधार आउन सकेको छैन । निजी क्षेत्रका अधिकांश उद्योगहरू ४० प्रतिशत तल क्षमतामा सञ्चालन भइरहेका छन् भने बैंकिङ क्षेत्रमा खराब कर्जा निरन्तर उकालो लागेको छ ।

साथै, जेन-जी आन्दोलनको कारण राज्यमा भएको ठूलो क्षतिको पुनर्निर्माण अघि बढ्न समेत सकेको छैन । यही बीचमा इरानमाथि अमेरिका–इजरायलले गरेको आक्रमणले विश्व अर्थतन्त्रमा नै अनिश्चितता पैदा भएको छ भने लाखौँ नेपालीको रोजगारी गन्तव्य समेत प्रभावित भएको छ ।

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

भन्सार छलेर ल्याइएका अवैध सामग्री नियन्त्रणमा

निर्वाचनका बेला रोकिएको बजार अनुगमन सुरु

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ६ : ५३ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००