हाजिर जमानीमा छुटे कलकार ‘बले’, प्रहरीले लगायो परिवारको जिम्मा « Khabarhub

हाजिर जमानीमा छुटे कलकार ‘बले’, प्रहरीले लगायो परिवारको जिम्मा


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार सागर लम्साल ‘बले’ शुक्रबार हाजिरी जमानीमा रिहा भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार उनलाई शुक्रबार हाजिर जमानीमा रिहा गरिएको हो ।

बलेलाई शुक्रबार नै परिवारको जिम्मा लगाइएको उनले खबरहबलाई बताएका छन् ।

अमेरिकामा बस्ने एक युवतीले बलेलाई बलात्कारको आरोप लगाएकी छन । यही विषयको चर्चा सामाजिक सञ्जालमा भइरहेका बेला उनलाई प्रक्राउ गरिएको थियो । एक वर्षअघिको घटनामा कलाकारसमेत रहेकी ती युवतीले सार्वजनिक गरेकी थिइन् ।

प्रहरीले उनलाई चैत २१ गते अभद्र व्यवहारको कसुरमा समातेको थियो । अमेरिकामा रहेकी ती युवतीले उतै बलात्कारको उजुरी दिएको पीडित पक्षको पारिवारिक स्रोतले बताएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ६ : ४६ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग