आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा « Khabarhub

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७ अर्ब ८२ करोड रुपैयाँ घाटा भइरहेको बताएको छ । मूल्य बढाइरहँदा पनि पाक्षिकरूपमा करिब पौने ८ अर्ब रुपैयाँ घाटा रहेको निगमनका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले बताए ।

शुक्रबार सार्वजनिक सन्देश जारी गर्दै उनले अझै इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई बुझाउनुपर्ने बक्यौता रकम १६ अर्ब ३७ करोड बाँकी रहेको जानकारी दिए । त्यही भएर हिजो पुनः पेट्रोलियम पदार्थको मूल्या समायोजन गर्न निगम बाध्य भएको उनको भनाइ थियो ।

उनले पेट्रोलियम पदार्थको इन्धन खपत घटाउन र मितव्ययी बनाउन उपभोक्तालाई अपिल गरे । निगमले गएराति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १७ रुपियाँ तथा डिजेल र मट्टितेलमा २५ रुपियाँ वृद्धि गरेको छ। यस्तै ग्यासमा १०० वृद्धि गरिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ९ : ३० बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको