उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी « Khabarhub

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको जिम्मेवारीबाट अलग भएकी छन् ।

पार्टी अध्यक्ष हर्क साम्पाङलाई शुक्रबार बुझाएको राजीनामा पत्रमा तटस्थ व्यक्तिको हैसियतले संविधान र कानूनले तोकेको जिम्मेवारी पुरा गर्न पार्टी छोडेको उल्लेख छ ।

शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामालाई पराजित गर्दै रुवि उपसभामुख निर्वाचित भएकी हुन् । सदनमा उपस्थित २५६ मध्ये २२९ जनाले उनको पक्षमा मतदान गरेका थिए।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  १० : ०१ बजे

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले