आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो « Khabarhub

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई २०२ रनको लक्ष्य दिएको छ।

बरसापारा क्रिकेट रंगशाला गुवाहाटी मा भइरहेको खेलमा राजस्थानले टस जितेर पहिले बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ८ विकेट गुमाउँदै २०१ रन बनायो। टोलीको सुरुआत भने कमजोर रह्यो । पावरप्लेमा मात्र ६१ रन बनाउँदा ३ विकेट गुमाएको थियो।

कप्तान रजत पाटीदारले उत्कृष्ट ब्याटिङ गर्दै ४० बलमा ६३ रनको अर्धशतकीय इनिङ खेले । उनले ४ चौका र ४ छक्का प्रहार गरे।

त्यसअघि विराट कोहलीले १६ बलमा ३२ रनको तेज इनिङ खेलेका थिए। राजस्थानका बलरहरूमा जोफ्रा आर्चर, रवि बिश्नोई र बृजेश शर्माले समान २–२ विकेट लिए।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  १० : ४३ बजे

फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को हिरोमा प्रजल

काठमाडौं – बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को शीर्ष

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

सर्लाही– सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ

हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई

काठमाडौं– यस वर्षको हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई प्रदान

बलिउड सुपरस्टारको शानको काठमाडौं योजना : पशुपति जाने, मःमः खाने

काठमाडौं – भारतीय सुपरस्टार गायक शान्तनु मुखरजी (शान) काठमाडौं आएर

‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२