रास्वपाले विघटन गर्यो बारा जिल्ला समिति « Khabarhub

रास्वपाले विघटन गर्यो बारा जिल्ला समिति


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । रास्वपाले बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार, प्रदेश समितिको सिफारिसको आधारमा बारा जिल्ला समिति विघटन गर्ने निर्णय भएको हो ।

त्यस्तै, बारामा जिल्ला अधिवेशनको तयारी गर्ने निर्णय भएको पनि उनले बताए ।

आजको बैठकले केन्दीय समिति बोलाउनेदेखि पार्टी हितविपरीत काम गरेकाहरुको सदस्यता खारेजसम्मको निर्णय गरेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ९ : ०३ बजे

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा