सदनमा परराष्ट्रमन्त्री खनालको सम्बोधन (लाइभ) « Khabarhub

सदनमा परराष्ट्रमन्त्री खनालको सम्बोधन (लाइभ)


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले सदनमा सम्बोधन सुरु गरेका छन् ।

सभामुख डोलप्रसाद अर्यालले समय दिएसँगै परराष्ट्रमन्त्री खनालले सम्बोधन सुरु गरेका हुन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते दिएको विवादास्पद अभिव्यक्तिको परराष्ट्रमन्त्री खनालले जवाफ दिने अपेक्षा गरिएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले दिएको अभिव्यक्तिको जवाफ दिँदा श्रम संस्कृति पार्टीले विरोध गरेको छ । पार्टीले खनालको अभिव्यक्ति नमान्ने प्रधानमन्त्री स्वयंले लिखित रुपमा पठाएको अभिव्यक्ति भए मान्ने भन्दै विरोध जनाएको हो ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ३ : ३५ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर