हामीलाई राम्रोसँग बोल्न आउँदैन होला तर, काम चाहिँ राम्रोसँग गर्न आउँछ : गृहमन्त्री गुरुङ « Khabarhub

हामीलाई राम्रोसँग बोल्न आउँदैन होला तर, काम चाहिँ राम्रोसँग गर्न आउँछ : गृहमन्त्री गुरुङ


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले आफूलाई राम्रोसँग बोल्न नआएपनि काम गर्न आउने बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले विपक्षीप्रति आक्रोश व्यक्त गरेका हुन् ।

‘हामीलाई राम्रोसँग बोल्न आउँदैन होला तर, काम चाहिँ राम्रोसँग गर्न आउँछ, आफ्नो देशलाई जोगाउन आउँछ’, उनले भने, ‘चाहे तपाईं नै होस् तपाईंको जिम्मेवारी पनि हाम्रै टाउकोमा छ ।’ सरकारले कुनै दल/पार्टी भनेर नछ्ट्याएको पनि बताए ।

उनले गणेश नेपालीलाई उपचारको लागि भारत लैजान सबै तयारी गरेको तर, डाक्टरहरूले बिमारीलाई स्थिर राख्नुपर्ने लगायत डाक्टरको सुझावअनुसार नलगेको बताए । साथै, उनले स्थानीय सरकारले ह्वील लक लगाएको र त्यसको दोष पनि संघीय सरकारले नै बोक्नुपर्ने भन्दै आक्रोश पोखे ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ४ : १६ बजे

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा